Posted by: Foe_4_mysty August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
क्यार्नु छ र बिर्खे माइला, कहाँको जुरेली लाई कुर्नु नि यत्तिका राती हुँदाँ! यस्तै छ पर्देसी जीवन क्यार्नी हो यार्, हिजो मिस् ले देको गृहकार्य अर्न लगेको निद्रा लागेर हैरान छ्, तेइ भएर चउपारीमा आएको नि गफ सुन्न, मोरा मोरी हरु हाम्रा भौतेलाई पिटेर तमासा हेर्ने कुरा अर्दै रैचन मैले सुने, काजिलाई तेता तिर नजाउ भन्नु पर्ला! तिमी क्यार्दै छौ नि आजकाल ? *********************** हाइ प्रिती हाउ आर यु डुइङ ? (अस्ती मिस् ले सिकाउनु भा' औंरेजिको प्रयोग अरेको क्या;) ******************************************************************* अनि यि भौते कता मरेछन्? कि भकुरी सके मोरा हरुले? हेर तल भौतेका मुहार। मेरी बास्सै नि! पिट्न सम्मन पिटेचन कि क्या हो यि अमृस् पुरी जस्ता पुन्टे दाई ले!
Read Full Discussion Thread for this article