Posted by: Birkhe_Maila August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए नेप्चे बुडो भ'छ, शुभकामना दिनै बिर्सिराको। लु नेप्चे, फलोस फूलोस कुहिएर नझरोस गुहुको मुला मौलाए अस्तो मौलाउनु कुकुर जस्तो नबउलाउनु लु चिरन्जिवि भएस! तिनपानेको पन्चामरित खाने भ' भाले बोकेर आम्नु! **************** हन, तो माथि भेडिओमा नाच्नि हाम्रै सान्नानी हैन र भन्या?
Read Full Discussion Thread for this article