Posted by: Pretty August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए नेप्चे मेरो फोटु किन टाँसेको ल हेर सप्पैले चिने अब मलाई। पार्टी के रमाइलो नि भोकै घर फर्के म त नेप्चे त्यस्तो नि पार्टी, केक पनि मैले त सनो टुक्रो मात्र पाए। :( ए मोरिहरु तिमेरु मेरो मामाले भक्कु खाँदा ताली बजाउनि? बोल्दिन म तिमेरुसित। :( :(
Read Full Discussion Thread for this article