Posted by: Birkhe_Maila August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
क्यार्दे छौ मिस्टे? हिजो राति कानमा "बिर्खे" भनेओ सुन्या थेँ, निद्राले भुसुक्कै भइछु। तिम्राँ सुत्ने बेला भ'न र भन्या?कि तिम्रो नि भउतेओ अस्तो " जागे जागे सारा रात, जुरेलि आउवछौ भनेर" भनेओ अस्तो भो?
Read Full Discussion Thread for this article