Posted by: Foe_4_mysty August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए राता मकै, ह्याँ त हाम्रा भउते काजिलाई हिर्काउने पिलान पो बन्दै रच । ए मुलाँ साग हो, जे भए पनि काजिका मकै चपाउने दाँत चैं नखसाल है । फेरी हाम्रा काजी इ (तलका फोटा ) जस्ता देखिएलान्! रोल न १५ मिस्टे हाजिर मिस्!
Read Full Discussion Thread for this article