Posted by: uptowngal August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
तितौरी किन बिक्छु र २ वटा आईस क्रीम मा । कुम्ले लाई गफ हान्देको । पून्ते दाई त्यसरी भुत बनेर तर्साउन कुरा गर्दै नगर्नुस् । हेर्नुस् त भाउते दाङ परेको तपाईं भिर बात हाम्फल्न लाग्यो भनेर । भाउते ले एती खेर के सोच्दै भन्छु । आफु ले बरालनु पेर्ने धुलो आँफै हावाले उदाउन लाग्यो भनेर दाङ परिरछ ।
Read Full Discussion Thread for this article