Posted by: CaMoFLaGeD August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
होमवर्क गर्नपनि "नाई" सिनेमा हेर्न नि "हुन्न" भन्नेलाई फकाउने कसरी लौन नी निस्ठुरी मन हुनेलाई!! चिन्ता नगर ठुल्नानी सुर्ता नगर सन्नानी! चित्रे र नेप्चे नि आउनेछन् बेग्ला बेग्लै बसौला तिमेरु पनि!! :-)
Read Full Discussion Thread for this article