Posted by: Tyra August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
कुरो ठिक् गर्यौ सान्नानि लु । कुम्ले र त्यो कालि छ्याके बुढि लाइ दुइटा टिकेट् ल। अनि पुन्टेदा लौ बुइनि हुर् लाइ लानु पर्थ्यो नि ,पछाडि बात एकैपटक् मा ठेल्दिन्थियौ कालि मा पुग्नि गरि लौ , खुब् जुरेलि स गीत् गाउने हाम्रो सोझो भाउजु लाइ माइत पठाएर :( ठुल्नानि तिमि २टा आइस्क्रीम् मा बिक्छौ :(
Read Full Discussion Thread for this article