Posted by: CaMoFLaGeD August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
त्यो सिनेमाको टिकट किन्दा २ वटा बेग्लै अनि २ वटा बेग्लै गरेर ४ वटा किन्नु है ठुल्नानी। अनि २ वटा तितौरीलाई दिनु। हामी बेग्लै बसेर फिलिम हेर्नी। तिमी र सन्नानी बेग्लै बस्नु। हाफ्ट्याम मा बरफ किनिदिउँला।:पि
Read Full Discussion Thread for this article