Posted by: Poonte August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
भो त अब? भरोसा भ’को भनेको एउटी ठुल्बुईनीले नि धोका दिई! आफ्नै भनाउँदो बुईनीहुरले यस्तरी हेपेसि, अब क्यार्नु? ओरालो ला’को मिरगलाई बाछोले नि लखेट्छ भुन्थे के रे। जाम के रे काली तिरै हाम फाल्न बरु! नारायण! हरि शरणम्!
Read Full Discussion Thread for this article