Posted by: uptowngal August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
सान्नानी किन दिन्छु र त्यो पैसा पून्ते दाई लाई । हुन्छ तिमि, म् र तितौरि फ्लिम् हेर्न जाम्ला। अनि तितौरा नि खाम्ला। सानानि तिमि तितौरिलै नि खबर् गर। पून्ते दाई तपाईं लाई धरै माया गर्छु तर पैसा चै दिन्न
Read Full Discussion Thread for this article