Posted by: Pretty August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानी मरेनि नदेउ है त्यो पैसा त्यो पुन्टे दालाई बरु हामि सिनेमा हेर्न जाउँला के त्यो पैसाले। के छ तिरु? तिमिनि जाने सिनेमा? यो ग्वाँचेले कहा सान्नानिको भट्टिमा भनेको नि? धेत् के कुरा गरेको त्यस्तो म इस्कूल जानि केर्केटिलाई कता भट्टी हुनु मेरो? कि अर्कै सान्नानि हो? मिस मेरो त होमवर्क गरिसकेकि थिएँ अनि तिरु र म खेल्न गाबेला मिस्टेले चोरेछ मेरो कापि। खै कुम्लेले मिस्टेले हो भन्थ्यो उसैले पो उडाएको हो कि? :D
Read Full Discussion Thread for this article