Posted by: CaMoFLaGeD August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए तितौरी, भोली मेरो नि होमवर्क गरेर ल्याइदेउ है! म नि आज माछा मार्न जानि भनेको। फेरि मिसलाई कुरो लायौ भने भरे बाख्रा चराको ठाममा जिस्काउन आइनछु भने त के :पि पुन्टे दाई, कस्तो बिजोग भो नि तपाईँको? मैले आदर गरेको एउटै दाई को नि हरिबिजोग भो लौ। भएन अब, ल सबै गाम्ले भेला भएर तपाइँका जेठान को सामना गर्ने। हुन त हामी तपाईँ सङ्ग डराउने अब तपाईँ जेठान सङ्ग डराउने, हामीले के सक्थ्यौँ होला र तिनलाई! केटा हो सुरसार गर! अब धपाउनु पर्ने भो तिनेरुलाई!! हैन कस्ता कुरौटे हुन नि हजुरका बैनीहरु?
Read Full Discussion Thread for this article