Posted by: Tyra August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मिस् घाराँ नि छैन , लौ गरेकै छैन होम्वोर्क् हिजो त्यो सान्नानि र म खेल्न गएको अनि सान्नानि ले जाउ खोला म एक्छिन् पौडिखेलेर आउ भनि है अनि त पौडि खेल्दा खेल्दै होम्वोर्क् त गर्नै बिर्सिछु ।अनि त... :( लौ मिस् नकुट्नुस् है ल भोलि ल्याउछु :(
Read Full Discussion Thread for this article