Posted by: miss_ me August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
तिरु जाउ घर गएर होमवर्क लिएर आउ ।नत्र.................!!!:) यो ग्वाचेजी ले कहिले देखेछन नि म नाचेको । म त गाइ सिंगे( दुबै हात उठाएर गाईको सिंग जस्तोदेखिने नाच) नाँच मात्र नाच्न आउछ। :D
Read Full Discussion Thread for this article