Posted by: Tyra August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
लौ पुन्टे दाइ कठै, मैले त होइन है कुरालाएको ठुल्भाउजु लाइ, खालि पुन्टे दा र जुरेलि मेला मा गाचन् हामि घर् हेरिरा'छौ भाउजु हजुर् ढुक्क भएर बस्नु माइत मात्र भनेको थिये।लौ ।कस्ले सुनाएहोला :) अनि कुम्ले, ग्वाचे मैले सुन्या छैन है इस्कुल् भाग्ने कुरा ,मिस्लाइ नि भन्दिन्न ल ;-) ठुल्नानि लौ म नि नाच्ने भए है तीज् मा तिमि सङ , भरे बाख्रा चराउन जादा मलाइ नि नाच्न सिकाउ है ल :D सान्नानि के छ खबर्? :) उप्स् ,कुरा धेर् भएछ मिस् ले मार्नु होला रोल्न् २२ हाजिर् मिस् होम्वोर्क् चै बिर्सिएछु मिस् ।
Read Full Discussion Thread for this article