Posted by: uptowngal August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नेपे तपाईं ने हेर्न आउनु भाको रैछ मेरो नाच । नेपे लु तपै नै भनुस् म खास्सा को नच्दिन त? म त खालि प्रकतिस् गेर्दै बसेको । अब तिज नि आउन लाग्यो सान्नानी, तितौरी, सबै जना आको नाच प्रकतिस् गर्नु । अनि तिजमा चम चम गर्दै नाच्नु पर्छ । कता गएचन नकाली हरु :D रोल # ६ ठुलि हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
Read Full Discussion Thread for this article