Posted by: Gautam B. August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
झाँक्री बा काम्दै, मन्तर पढ्दै आ'का छन् है गाम्ले हो! बाटा छेकेर नबस! ल ल झाँक्री बा हाम्रो भउतेलाई एउडी केटी नभई भा' छैन, मन्तर लाईदेउ, मुहनी लाईदेउ, जसरी हुन्छ भउतेलाई केटी मिलाईदेउ!
Read Full Discussion Thread for this article