Posted by: gwanche August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, के हो भएन नि यो त.... कविताको बल्छि त हालेको हैन माछा मार्न ?? ठट्टा गरेको है, सिरिएस्ली नलिनुहोला । । अनि tyra , आलु र तामा गीतको मलाई पनि एक लाइन मात्रै आउँछ । । । म सानो हुँदा मेरो पनि मनपर्ने गीत हो यो त । । । । बरु चौतारीका अरु साथीहरुलाई पो आउँछ कि पुरा गीत?? वीरखेजी को डेउडा गीतमा ताल मिलाएर नाच्न मन लाग्यो, लौ शुरु गर्ने हैन त नाच्न ......सबै जना उठौं ल नाच्न शुरु गरी हालौं ......... आच्या हाजिर गर्न त झन्डै बिर्सेको...... रोल लम्बर हन्ड्रेड वान । । । यस मिस् । । । । (कुम्लेलाइ कान मा खुसुक्क...) हाजिर भइ हाल्यो जाने हैन त माछा मार्न । । । । दिन भरि पौडी पनि खेलौं, माछा पनि मारौं । । । माच्छी मारन हो कुम्ले ब्रो, माच्छी मारन..... माच्छी मारन हो कुम्ले ब्रो रातलाई चटनि... माच्छी मारन........
Read Full Discussion Thread for this article