Posted by: Birkhe_Maila July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ठुल्नानी देउडा नाचेओ अस्तो छ। काँचो सम्झि बेलौति-आर माझमा पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म बिरफाँट्याको जुवा माउरिर-माझमा काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म रामिडाँडा सिपाचौर रमझम रामिडाँडा सिपाचौर रमझम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम कइले भेट होला भनि रमझम कइले भेट होला भनि रमझम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
Read Full Discussion Thread for this article