Posted by: Dada_Giri July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
>हिजो राती थापेको बल्छिमा माछा पर्‍यो कि। यो कुम्लेले बल्छि थापेर, माछा मारेर, कट्टु किनेर लाउला जस्तो मैले मानिन. यो मामाकहाँ जाँदा पनि *री देखाउँदै जान्छ. अब बल्छि पनि रातभरि थापेर राख्ने कुरा हो त ? हेर त दम्तरी हो यो कुम्लेका अक्किल.
Read Full Discussion Thread for this article