Posted by: shirish July 31, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
I recycled one of the old ones. The shers that sounded funny to me have been deleted and I added two more shers. "उक्ति वैचित्र्य" ko asar parya just cha malai! He HE संक्रमण पछि फैलियो, माहामारी एउटा ! नफैलोस् किन? निदान एउटा, बिमारी एउटा ! दिन दिनै दिनेले पनि दिन नसके पछि हात फैलाई, बाटो पूरै छेक्छ, भिखारी एउटा ! ईखले घाइते, त्यसमाथि रित्तो फर्कनु पर्दा, बन्दूक तेर्साउछ जो कोहिलाई , शिकारी एउटा ! नबिकेका माल जति बेच्ने चेष्टा गर्दैछ सबै मान्छेलाई ग्राहकै देख्छ ब्यापारी एउटा !
Read Full Discussion Thread for this article