Posted by: CaMoFLaGeD July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! मिस, सब गलत! बिचरी सबिना दि ले मलाई किन त्यस्तो गर्थिन र? टोलमा मलाई त्यसरी लात हान्ने त कोहि नि निक्लेको छैन। चौतारीमा नि एउटा पुन्टे दाईको मात्र डर हो। तपाइँले हसाँउनु भयो।:D
Read Full Discussion Thread for this article