Posted by: miss_ me July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
tyra sabinaa dee sanga ko bichama chhuteko bhaag yesto thiyo kumle ko ************************************************************* सबिनादी! जत्तिकै राम्री थियिन् उत्तिकै काली र रिसाहा पनि। कुम्लेको हदले सिमा नाघि सकेको थियो।उनि पनि के कम् कुम्ले लै पत्तै थिएन उ त ढुंगामा बज्री सकेको थियो। हेर्दा पातली सर्लक्क परेको जिउडाल् , तर काली के अनि लात् पनि उत्तिकै शक्तिशाली रहेछ कुम्लेलाइ था नै नदिएर उनले एकलात् जमाइ सकेकि थियिन् । त्यो क्रीस् ब्रो लाइ नि कति मन परेको??!! क्रीस् ब्रो हतार हतार् अस्प्तालमi पुगे । हुनत सबिनादीले डक्टर संग् कुर गरेर उस्लाइ दिनु पर्ने आकस्मिक् उपचार् सुरु गरिसकेकि रहिछन् । कुम्ले को नाकम २ वटा अनि निधारम १ वट टाका लगाएको रहेछ थुप्रै मान्छेको भिड बढिराको थियो सब्लै खुल्दुलि पनि आखिर् भएको के थियो? कसैलाइ पत्तो पनि थिएन । जब कुम्ले लै होस् आयो उस्को बाबाले सोध्नु भयो "भन बावु कसरी एस्तो भयो?" कुम्लेले आँखा चारै तिर घुमाउदै भन्यो "कलेज् को कौशि नजिकको भर्यागं बाट लडेछु"सबिनादीको अनुहार् हेर्दै कुम्ले ले भन्यो। सबिनादी एकटक् लाएर कुम्लेलाईहेरिन् अनि मन भित्रको बोझलाइ अलिक् हलुका महशुस् गरिन्। "धन्यवाद!! सबिनादी मेरो ज्यान् जोगाइदिनु भएकोमा"।कुम्ले ले क्रीस् ब्रोला हेर्दै सबिना प्रति कृतज्ञता प्रकट गर्यो। "उहँi को त बावु"? कृशब्रोलाइ देखाउदै बाबाले सोध्नु भयो। " कृश्ब्रो!!" कुम्ले ले छोटो जवाफ् दियो।उन्ले आजसम्म क्रीश ब्रो लै चिनेकै रहिनछिन्। " ए उहाँ पो क्रीश ब्रो " आश्चर्य र खुशी एकै पटक् प्रकट् भयो सबिनादीको *********************************************************************** :D:D :P RB lai janmadinko shubha kamana !!!!!!! dhilai bhaye ni re kya pretty le bhan ejasatai:)
Read Full Discussion Thread for this article