Posted by: Tyra July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ओहो जिम्माल् बा को कबिता त झन्डै छुटेछ हेर्न लाइ कस्तो राम्रो हो । सान्नानि खेल्न कहा जाने ,जिम्माल् बा को मा जाउन आज ,हाम्रो के त्यो कोसेलि लिन अनि गुद्पाक् नि ल्याछ्'रे शहराट् त्यो नि खानु पर्छ ।बरु ठुल्नन्नि लाइ नि लैजाउ है :)
Read Full Discussion Thread for this article