Posted by: CaMoFLaGeD July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
"जति माया लाए पनि जति कसम खाए पनि निस्ठुरीले बाटो लाग्दा........!!" ओ मिस! त्यो लास्टको नाममा पनि हाजिर गरिदिनुहोस त म यसो घुमेर आउछु! हिजो राती थापेको बल्छिमा माछा पर्‍यो कि।
Read Full Discussion Thread for this article