Posted by: Pretty July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
रोल नम्बर ५ हाजीर मिस गोतामेजी, मिस, गालब, जिम्माल बा अनि नमेको कबिता सारै राम्रो हो रेछ बल्ल पढि सिध्याएँ सबैको कबिता। ग्वाँचे को कबिता पनि राम्रो थियो अस्तिनको। ए ठुल्नानी, तिरु के छ खबर? आज काँ खेल्न जाने हँ हामी? नेप्चेलाई जन्मदिनको ढिलै भए नि धेरै धेरै शुभकामना, हिजै हो क्यारे।
Read Full Discussion Thread for this article