Posted by: Tyra July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
गोतामे जि ,मिस् ,गालब् को कबिता कति राम्रो:-) मिस्टे तिमि लाइ ठिक् भएछ राम्रो भयो ,अस्ति हावा अलि बढि खायौ जस्तो छ :D ,हावा खादै छु भन्दैथ्यौ चौतारीमा बसेर । कुम्ले , दोस्रो भाग् नि छ , मैले त एउटा कथा जस्तो पो देखे त ;-) ग्वाचे जि, ल त्यो गीत् आलु र तामा त मेरो फेवरेट् गीत् हो म सानो हुदा को ,तर मलाइ नि त्यो एकै लाइन् मात्र आउथ्यो , तपाइ लाइ आउछ अरु आउछ भने सुनाउनुस् न?:-) लौ कुरा धेरै भएछ हाजिर् गर्न झन्डै बिर्सेको रोल्न् २२ येस् मिस्।
Read Full Discussion Thread for this article