Posted by: Nepe July 31, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
भउते, गौतम, रेकर्डिङ हुँदा अलि हतारमै थिएँ, जिब्रो साच्चीकै अह्ररिएछ कि क्या हो भनेर फेरि सुनें । होईन रहेछ । सुन्नेले शब्द अलि ठम्म्याउन नसकेको हो । यो कस्तो प्रतियोगिता, कस्तो दौड, रेफ्री हजुर डोरी नाघे पनि दगुर रे ! दगुरिरहेछु म बरु गौतमको शेर सुनाउँदा भने एउटा शेरको काफिया अर्को शेरमा पनि दोहरिन पुगेछ । त्यसलाई सच्च्याएको छु । http://www.dkhadka.com/chithi/sounds/Basanta.mp3 अनि शेर "सामुन्ने छिन् मायालु.." चाहि शायर फैजको नक्कल थियो । उनी पनि क्रान्ति, देश, सपना, साथी आदिहरुलाई "महबुबा" उपमा प्रयोग गर्दथे । *** *** *** cyp19ab-jee, Thank you for your kind words.
Read Full Discussion Thread for this article