Posted by: Foe_4_mysty July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
बल्ल आज ज्वरो अलि कम भएको छ! चाइनिज (ताओइस्ट्) हरुको "हङ्री घोस्ट्" अघाएर फर्के जस्तो छ पृथ्वी लोक बाट्! **************************************** कामे ब्रोको कथा मज्जाको लाग्यो, नाइस् वान ब्रो! *********************************** गोतामे, बिर्खे माइला अनि मिस् पनि के कम ? पुच्छर दोहरि कबिता दामि छ । नमे पनि कम छैन । बिग ह्यान्ड चैं गालबलाई । था' थिएन साझामा यस्ता-यस्ता कवी यत्री हरु द्बारा कविता वाचन हुन्छ भन्ने । एनिवेज्, कीप द स्पिरिट अप गाइज्! रोल न १५, मिस्टे हाजिर मिस्
Read Full Discussion Thread for this article