Posted by: Birkhe_Maila July 30, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
लु गोताएँओ प्रश्नको उत्तर।तर अरु नि सयौँ उत्तर हुन सक्छन्, मान्छेहरु मिलेर बाघ मारे. लुकेको स्यालहरु लुसुक्क निस्के, जङ्गलको राजा मै हुँ भने, भोज गरे, मोज गरे नङ्ग्रा काट्नु पर्ने बिरालाहरुको, नङ्ग्रा नभएको अनुमान गरे. के को हिजो सम्म सग्लै हुनु नि, स्यालको पुच्छर सधैँ टाङमुनी हुन्छ. आज झिङ्गा धपाउनलाई बिस्तारै डराई डराई निकालेका हुन. तर, स्यालहरुलाई शायद थाहा छ; संसदमा जति पुच्छर हल्लाए नि झिङ्गा सम्म उड्दैन!
Read Full Discussion Thread for this article