Posted by: Foe_4_mysty July 30, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
फिलिम कस्तो रैच त तितौरी? ङिच्च दाँत देखायोउ त । ********************** ३ दिन भयो हन्हनी जरो आ'र चौतारीमा आ'र गफ सुन्न नपाको! त्यो तल्ला घरका बोउसिनी बुढीले बौसी लगाइदिचन क्यारे! कोइ छ याँ जान्नि लामा, धामि, झाँक्री ? बरु कालो भाले चडाम्ला । आछ्चुचुचुछु! कस्तो जाडो भएर आयो याँ यो गर्मी बेलाँ नि! मर्नी बेलाँ पनि बौसी बुढीले छोड्नी भइनन्! हे राम तेस्को मैले के खाइदेथें र ? ह्याल्प ह्याल्प गाम्ले हो!
Read Full Discussion Thread for this article