Posted by: Nirman July 29, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ओ कुम्ले दाँतको डाक्टर परेउ कि के हो?? दाँतमा दाँतमा भुनेर मेलामा पैसो कमाउने सुर जस्तो छ कुम्लेको!!.....:०पि ओ पिरती मेलाँ घुम्न जाने हो??? यो रुन्चेसंग!!! पुष्टकारी ख्वाम्ला शहरबाट ल्याको!!!....;०) अनि हाम्रा माननिय दिप दाइको नाम नै छैन हो यो चौपारीमा!!! थप्ने भए थपौ के रे नभे म लागे आन्दोलन गर्न!! मेरो त १ नियमापत्ति २ नियमापत्ति ३ नियमापत्ति लु जा त!!!
Read Full Discussion Thread for this article