Posted by: Birkhe_Maila July 29, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
सञ्चै छ मलाई नि तितौरी! तिम्लाई त मधेसि भाषा नि बोल्न आम्दो रैछ त! बिचरा कुम्ले ३ घन्टा सम्म कुरेको कुरेइ अर्ने भो, च्व..च्व.. ठिटाअरु माछा मार्न जानि भन्ते फेरि कता लाए कुन्नी। यो पुन्टे दाईलाई ने के भा हो, गोडा ३ बिस को उमेर हुँदा नि तरुनी सालिलाई आँखा लाम्नि। छाड्दिनोस पुन्टे दाई छाड्दिनोस, यो भउतेओ उरन्ठेऊलो उमेर छ, चाइन्जो सालि नपाको झोकाँ कठबाँसले पुर्पुरो सेकाऊला फेरि। हाSSSS...अइले पो बुडो भयो रे... ए सोह्रै बर्षे उमेरमा मै पनि झिल्के हुँदो हो अइले पो बुडो भयो रे....
Read Full Discussion Thread for this article