Posted by: Birkhe_Maila July 29, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हन यो भउते र पुन्टे दाईको फेरी जुहारी चल्ला अस्तो छ। पुन्टिनी भाउजु मइत जानुभो रे?? हे हे हे कुमार बस्न्यातको एउडा गिद पो याद आओ। भात जती खाएनि भोक लाउछ तरुनि देख्दा लोभ लाउछ लोभि छ आँखा पापी छ मन् सिरमती माइत गाइराको छिन्
Read Full Discussion Thread for this article