Posted by: gwanche July 29, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद मित्रहरु लौ जा म पनि चौतारीमै बस्छु । । । पर्देस् सर्देस् भर्सेलोमा जावोस् । । । यतै तिर केही ईलम गरेर बस्नु पर्ला । । । यती रमाइलो जमघट छोडेर जानै मन लागेन । । । क्यार्नु रहर्ले होईन बाध्यताले भुन्टिलाई छोडेर पर्देस् तिर लागेको । । । अब चाँही चौतारीमा नै बस्नु पर्ला । । । खै खै रातो टोपी उल्टो पारेर लगाउने झिल्के भाइ अलि उता सर्नुस् त, म पनि बसौं पलेटि कसेर । । । । ----------------------------------------- क्यामोफ्लज्ड्जी, कबिता मन पराउनु भएकोमा धन्यवाद, चाहीएको बेलामा कबिता सापटि लिन सक्नु हुन्छ, नाइ भन्ने त कुरै छैन । । । ----------------------------------------- विश्व मानचित्रजी, तपाईलाइ पनि कबिता मन पराउनु भएकोमा धन्यवाद । । । ------------------------------------------ tyra जी लाई पनि धेरै धेरै धन्यवाद । । । --------------------------------------------- वीरखे माइलाजी, अब त म छ छ महिना मा हैन चाडैं चाडैं नै चौतारी मा आउने छु । । । एती रमाइलो जमघट छोडेर कसरी जानु । । । ----------------------------------------------- अरु सबै मित्र हरु लाई पनि अभिवदन है । । । । लौ शुरु गरौं अब कस्को पालो ............
Read Full Discussion Thread for this article