Posted by: Ishwor July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
भउतेकाजी मूर्दाबाद! भुनेर नारा लाइदिन्चु म पुनि यो चौपारीमा। कत्ति ओटा बिजुलिपत्र पठाएँ मरिगे जवाफ फर्काको हन यो गुरु पुनि। पून्टे दाइको धोबिनिको च्यात्या पेटिकोट जस्तै यो भउते चैं जुरेलिको पेटिकोट समातेर बस्याछ बस्याछ गाँठे। हन रिसानि भको भे उइ बेलाँ भने हुन्थेन र भन्या? फुन नं पठाम्त नत्र....... धम्कि होइन होइ यो, आफु नै चाइने जो दमको बिमारी परिओ । अर्कालाई के को धम्कि दिनु। लौ भग्मान को कृपा लाओ भने त के हो के नि। भोलि हाम्रा पल्लो गाँमाँ रमाइलो हुदैछ जाने भे जाम है। आफु त कुम्लो सुम्लो बोकेर गइन्च, केइ परो भने उतै रात बिताउनलाइ । जाने भे ह्याँ किटिक्क पारुम् । - http://www.godowntownraleigh.com/index.cfm :-)>
Read Full Discussion Thread for this article