Posted by: Nepal ko chora July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आबुइ नि, म पौडी खेल्न गाको फोटु तेसरी याहा चौतारी म ल्यायेर टास्दिन पाइदैन है, मलाइ न भनि कन। मेरो घोर नियमपत्ति छ है तेस मा। मास्टर्नी दिदी, कार्बाहि गर्नु परो त्यो मेरो फोटु मलाइ न सोधि यहा टासिदिने लाइ। :P जे होस आजकल चौतारीमा अलि रौनक थपिएको छ। गाम्लेहरु को कथा, कबिता अनि रमाइलो कुरा सुन्न पाइन थालेको छ। रोल नम्बर २१ नेप्चे यस मिस
Read Full Discussion Thread for this article