Posted by: Deep July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
पुन्टेब्रोको (ल हेर पुन्टे बोको जस्तो पो देखियो लेख्या त---) अनुरोध् त झन्नै बिर्सेछु--- आइ (I) हुने बेलाँ ए (a) भैयो सोचेँ ज्यान् भि (V) बनाउछु भैगो पेटि माइ हैन भुँडिले छेक्छ अचेल् त खुट्टा पनि अस्ति त – के गर्ने? – भिन्ना भिन्नै लाइएछ जुत्ता पनि भि भन्दा भन्दै ज्यान् डि (D) जस्तो भैगो डि नि भन्ने मात्रै हो ओ (O) जस्तो भैयो घना थ्यो सिरबन, अचेल् त उहि हो कर्कलाको पात सरी टल्किन्छ घाम् सिसा सरी, पाल्तु जन्तु त चिप्लेर मरे कति कति, चार् (4) झै देखिने नागाले आठ् (8) सरी देखिने सुन्दरि लग्यो, रामो राम् नचोर्या उखुको चोर दोश लागि र च आफ्लाई चैं – निर्दोश् छु प्रभो! मरी जाम् .
Read Full Discussion Thread for this article