Posted by: CaMoFLaGeD July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! कत्ति हसाएका हुन्। भउते तिम्रो इशारा बुझिसक्या छु के रे। डराउन्न म पनि, हेर्छु के के गर्छौ। पून्टे दाईलाई फकाएर आफ्नो पक्षमा ल्याउन आउछ हामीलाई पनि। तिमीले जुरेलीको कुरो ले फकाउन खोजेको होला, केहि नाप्दैन। पून्टे दाई कै हुन ति जुरेली पहिले देखि। तिमीले छोड्छु या छोड्दिन भनेर केहि फरक पर्ने छैन के रे। अनि किन चाहियो ब्यवस्थापन भन्ने जन्तु? उनकै हुन उनैले राख्छन। :पि
Read Full Discussion Thread for this article