Posted by: Poonte July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
धोबिनीले तेई च्यात्त्या पेटिकोट पोको पारेर अगेनाँ तताम्दै तालु सेक्दी के रे। बल्ल सन्चो भो! अब भउते काजीले को कोल्लाई ठीक पार्नि भन्या हो, तेल्लाई ठोक्न पाखुरा र तिध्रा नि सेक्न परो। तोरीको तेल दलेर। ए, ठाईंली! ठाईंली!!!!!!! हैन, कता मरिछे? तेल धस्न परो के! राईंली!!!!!!! काईंली!!!!! साईंली!!!!!!!!! कता मरे सबै? कतै भउते ले नै फेरि एउटी साली फिर्ता अर्नि लोभ देखा’र मेरा बथान जति सबलाई त भगाएन?
Read Full Discussion Thread for this article