Posted by: Poonte July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मेरी कान्छी साली जुरेली मलाई नै फिर्ता दिने भए त, लौ भन भउते काजी, क-कस्लाई ठोक्न परो, बजाम्न परो, म नि यो बुढो हड्डी सेक्छु! मितेरी भए मितेरी, लु! साँची कै खास खुस अर्न पर्नि भए पठाम के बिजुली पत्र!
Read Full Discussion Thread for this article