Posted by: Dada_Giri July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
डाँग्रे बास बस्ने बेला भा जस्तो, खुब कराए नि केटकेटीहुर! भउते मसित रिसाइछन् नि केटकेटी हो, जिलि न गाँठिसित। न मेरा खोलाले तिम्रो खेत खायो न तिम्रा गाईले मेरो पराल खायो किन रिसाम्चौ ए भउते! मसित निफुल्किएर तिम्रो टाउकोमा कत्रो सिगं आयो? कस्तो छ मेरो गजल?
Read Full Discussion Thread for this article