Posted by: uptowngal July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मास्टरनी दिदी ले अस्ती भन्दै हुनुहुन्थ्यो चोरहरु को बिग्बिग्ती लाग्य छ भनेर । कोही उखु चोर, कोही कुखुरा चोर हो हि दिल चोर । खै के हुन लाको होला यो गाम मा । लौ हेर को हि चै जुरेली चोर । :P :P
Read Full Discussion Thread for this article