Posted by: Poonte July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
यता खप्पर टुटुल्किनु, अनि फेरि केटकेटिहुराट थिचिनु…उता भउते मेरी साली लेर भाग्नु! बरु, हात खुट्टा बाँधेर हुर्‌राईदेओ यो बुढो ज्यानलाई काली तिर! कुन जुनिको के पाप हो गाँठे, यस्तो? दिपे! मेरो लागि नि एउटा कविता फुराईदेऊ, लौ! कालीको पानीले फोक्सो भरेनि मगजाँ तिम्रै कविता सम्झेर मरुम्ला!
Read Full Discussion Thread for this article