Posted by: gaalab July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हैन, यो असारको उखुको टुसा पनि के चोर्न आँट्या होला भनेको? एकदम खल्लो न खल्लो! अँझ भनुँ भने रसै हुँदैन यो बेला' उखुमा। चोरेपनि हिउँद लागेपछि, चट्ट रस पसेको उखु चोर्नु नि! अहिलेको ट्याममा चोर्नी भनेको त खर्बुजा र काँक्रो पो त! मलाई त मुखियाको बारीको मादले काँक्रो सम्झेर मुख रसाउन थाल्यो। कोही छ आँट गर्नी? सँगै जाम!
Read Full Discussion Thread for this article