Posted by: Tyra July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नमस्कार् है सबै लाइ , सान्नानि ले तिहार् को लागि तालु ओखर् फोर्ने प्राक्टिस् गर्या जस्तो छ है :D है न ए सान्नानि तिम्ले तेसो गर्नु नहुने ऐलेनै पछि एकै चोटि फोर्दा हुन्थिओ नि तिहार् मा। बिचारा पुन्टे दाइ ।
Read Full Discussion Thread for this article