Posted by: Poonte July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हैन, त्यो ओखर खप्परैं फोड्ने भए तिहार सम्मुन् कुरे हुन्थेन? जाबो ३-४ महिना त थियो नि! सारै निस्ठुरी बुईनीहुर पुनि! अईया बाऽऽऽऽऽऽऽ! ए, दादा! त्यो उखु चोर त कुम्ले परो जस्तो छ! कन्डाँ साम्लाको डाम देखे देखे जस्तो ला’गो!
Read Full Discussion Thread for this article