Posted by: CaMoFLaGeD July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
के हुन्थ्यो नि? उखु चोर्न गा'बेला पल्ला गाउँका ले भोटे कुकुर छोडिदिएछन् नि। झन पुन्टे दाई तिमी नजाउ तिम्रो उमेर छैन, अब हामी गर्छौँ सबै, तिमी बस खाउ। हामीलाई सबै तिक्डम सिकाइदिएकै छौ भनेर भन्या थियौँ नि, माने पो।
Read Full Discussion Thread for this article