Posted by: gaalab July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
दादाको उखु चोर्न ला'का रैछन्? कि दादाले ढुङ्गा ताकेर बजाए हँ? बेकारमा सक्कली भाउजू र धोबिनी भाउजूलाई दोष दिइराख्या मैले नि! :D ए दादा, नाम दादा गिरी भयो भन्दैमा गाउँमा दादागिरी गर्न पाइन्च? भर्खर गफ हुँदा त त्यस्ता कुरा भ'का थेनन् केरे! प्रीति र दादा मिलेर पुन्टेदाइलाई के भा'को हो पत्ता लगाउनू ! म चैं अब फर्कें।
Read Full Discussion Thread for this article